काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान साढे ६ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रका पूर्वप्रमुख सोमनाथ सापकोटाका अनुसार धादिङ केन्द्रविन्दु भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

http://www.janasamachar.com/read/post/2392