नेपालमा पहिलो पटक आगलागी तथा आगलागी रोकथामका सम्बन्धमा हिमालयन इन्स्टिच्युट अफ फायर एण्ड इमरजेन्सी सर्भिसेस (HIFES) ले आगलागी नियन्त्रण तथा आगलागी सम्बन्धी सचेतना एवं यस क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्ने हेतुले
आवश्यक प्रशिक्षण समेत प्रदान गर्दै आइरहेको छ । अतः यस सम्बन्धी प्रशिक्षण प्राप्त गरेका जनशक्तिको प्रथम दिक्षान्त एवं प्रयोगात्मक प्रदर्शनी समारोहमा यहाँको गरिमामय उपस्थितिको निम्ति हार्दिक अनुरोध छ ।
कार्यक्रम : प्रथम दिक्षान्त समारोह
स्थान : हाइफेस कार्यालय, बालकुमारी ललितपुर
मिति : २०७५ फागुन २९ गते बुधबार
समय : विहान ११ बजे